पशुपतिनाथमा शालीनदीका व्रतालु

२०८० माघ २६, शुक्रबार ,प्रकाशित
अनुमानित पढ्ने समय : < 1 मिनेट

पशुपतिनाथमा शालीनदीका व्रतालु

काठमाडौं : साँखुस्थित शालीनदीमा माधवनाराउणको व्रत बसेकाहरू परदेश यात्राअन्तर्गत पशुपतिना मन्दिर  आएका छन् ।

पौष शुक्ल पूर्णिमामा शुरु भएको व्रतअन्तर्गत व्रतालु विभिन्न तीर्थस्थलको यात्रा गर्ने गर्छन् यस क्रममा माघ कृष्ण औँसीमा पशुपति क्षेत्र आउने परम्परा छ।

व्रतालु मन्दिर, फर्पिङ, पनौती र चाँगुनारायण मन्छिर पनि जानेछन्।

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचार

ताजा समाचार

लोकप्रिय